गुरुङको अध्यक्षतामा संयुक्त ‘प्यानल’ घोषणा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा संयुक्त व्यावसायिक समूहबाट रोहन गुरुङको अध्यक्षतामा ‘प्यानल’ घोषणा भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको यही असार ३० गते हुने २५औँ साधारणसभाबाट सङ्घको नयाँ नेतृत्व चयन हुँदैछ । व्यवसायीका विभिन्न ६ संस्थाले तालमेल गरेर मङ्गलबार उम्मेदवार घोषणा सभा गरी गुरुङको अध्यक्षतामा प्यानल सार्वजनिक गरेका हुन् । … Continue reading गुरुङको अध्यक्षतामा संयुक्त ‘प्यानल’ घोषणा